ब्यूरो-रिपोर्टरधनुषामा १८ महिने बालक चोरी, एसपी खड्का आफैं फिल्डमा
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको टिंकौरियाबाट १८ महिने बालक चोरी भएपछि प्रहरीले खोजी कार्यलाई तीव्र बनाएको छ। टिंकौरिया निवासी कमलेश महतोका १८ महिने छोरा सिद्धांश महतो हराएपछि प्रहरीले तत्काल खोजी अभियान सुरु गरेको हो। सीसीटीभी फुटेजमा एक महिलाले बालकलाई लिएर गएको देखिएपछि प्रहरीले घटनालाई गम्भीरता
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर











