ब्यूरो-रिपोर्टरजनकपुरः राती १० बजे आफन्त घुमाउँदै सरकारी मोटरसाईकल
राती करिब १० बजेको समयमा सो दृश्य देखिएको छ । सरकारी गाडी व्यक्तिगत प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालय धनुषाबाट अनुमति लिनुपर्ने प्रावधान रहेपनि बिना अनुमतिकै सरकारी गाडीमा आफन्तलाई ओहोर दोहोर सहित घुमघाम गरेको देखिएको छ । सो नम्बरको गाडी कुन कार्यालयको रहेको खुलेको छैनन् । आफन्तलाई नै घुमाउँदा
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











