ब्यूरो-रिपोर्टरदाइजो प्रथाकै कारण महिलामाथि अत्यधिक हिंसा
न्यूज ब्यूरो, सिरहा, २० चैत्र । सिरहाको लहानमा अवस्थित महिला पूर्णस्थापना केन्द्र (ओरेक) ले २७औ ओरेक डे स्थापना दिवसको अवसरमा "हानीकार परम्परागत अभ्यास विरुद्धको अभियान " विषय अन्तर्गत सोमबार लहानको मारवाडी सेवा सदनमा सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । रीक्मा विश्वकर्माको अध्य
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











