ब्यूरो-रिपोर्टरजनकपुरमा विशाल ट्राफिक सचेतना रयाली, ओर्ले हजारौँ विद्यार्थी
न्यूज ब्यूरो | जनकपुरधाम, २२ जेठ । "सडक सभ्यता तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना रयाली" ट्राफिक सचेतना हेतु जनकपुरमा आज निकालिएको विशाल रयालीमा हजारौँ विद्यार्थी ओलिए । जनकपुरमा ट्राफिक व्यवस्थापन र ट्राफिक नियम सम्बन्धिको प्लेकार्ड बोकी जनकपुरको समुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरु
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











