ब्यूरो-रिपोर्टरजेसिजको ५२औँ महाधिवेशन जनकपुरमा हुनु मधेशकै लागि गौरव हुनेछः निर्देशक पजियार
पत्रकार सम्मेलनको क्रममा निर्देशक पजियारले अधिवेशनको तयारी पूरा भईसकेको जानकारी दिए । उनले यसलाई सबै पक्ष मिलेर सफल पारिदिनको लागि अपिल गरे । पजियारले जनकपुरका सँचारकर्मीहरुको साथ र सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए ।
९ महिना अगाडि · ब्यूरो-रिपोर्टर











