ब्यूरो-रिपोर्टरकृष्णाष्टमी, रामनवमीजस्तै ‘मोहम्मद डे’मा सार्वजनिक बिदा दिनुपर्छः पूर्वन्यायधीश डा. सलाहुद्दीन सिद्धिकी
डा. सिद्दीकीले राज्यले कृष्णाष्टमी, रामनवमी, बुद्धजयन्ती तथा इसाई धर्मावलम्बीका महत्वपूर्ण अवसरमा सार्वजनिक बिदा दिएर धार्मिक पर्वलाई मान्यता दिँदै आएको उल्लेख गरेका छन् । तर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मदिनमा सार्वजनिक बिदा नदिइनुका कारणबारे उनले प्रश्न उठाएका छन् ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर











