ब्यूरो-रिपोर्टरऔरहीका मेयरमाथि आक्रमण र कार्यालय तोडफोडको घटनामा दोषीलाई कारबाही गर्न माग
ज्ञापनपत्रमा २०८३ भदौ ३१ गते बिहान करिब ११ः३० बजे केही उच्छृंखल व्यक्तिहरू औरही नगरपालिकाका नगरप्रमुखसमक्ष कार्यक्रमस्थलमा प्रवेश गरी चक्कु प्रहारसहित हातपात गरेको तथा कार्यालय परिसरमा तोडफोडलगायतका कानुनविपरीत गतिविधि गरेको उल्लेख छ ।
१३ दिन अगाडि · ब्यूरो-रिपोर्टर










