ब्यूरो-रिपोर्टरपत्रकारहरुलाई धम्की दिएपछि चौतर्फी घेरिए सिरहाका मेयर यादव, चौतर्फी आलोचना
सोही सन्दर्भमा सिरहाका पत्रकारहरुले बुधबार जिल्ला प्रशासन कार्यालय सिरहामा मेयरविरुद्ध एक्सन लिन ज्ञापन पत्र बुझाएका छन् । मेयरको बोली र शैली अराजक रहेको भन्दै उनलाई कारवाहीको माग गरिएको हो ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











