मगहि भाषाको माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापनपत्र
सुमित मिश्र जनकपुरधाम माघ १९ । शुक्रबार मगहिभासाको माग गर्दै नेपाल पिछडावर्ग महासंघ (ओबिसि) ले प्रदेश नं २ का प्रदेश प्रमुख रतनेश्वर लाल क्यास्थलाइ ज्ञापन पत्र बुझाइएको छ । प्रदेश नं २मा बढि भन्दा बढि समाजको लागि समाजिक मुल्य मान्याता र रितिरिवाज का मातृभाषा मगहि नै रहेको ले आम समाज संग जोडेर प्रदेश

२०७४ माघ १९ शुक्रबार, बेलुकी ७:२५ बजे१ मिनेट पढाइ

सुमित मिश्र
जनकपुरधाम माघ १९ । शुक्रबार मगहिभासाको माग गर्दै नेपाल पिछडावर्ग महासंघ (ओबिसि) ले प्रदेश नं २ का प्रदेश प्रमुख रतनेश्वर लाल क्यास्थलाइ ज्ञापन पत्र बुझाइएको छ ।
प्रदेश नं २मा बढि भन्दा बढि समाजको लागि समाजिक मुल्य मान्याता र रितिरिवाज का मातृभाषा मगहि नै रहेको ले आम समाज संग जोडेर प्रदेश नं२ को मुख्य कामकाजि भाषा मैथिलि र प्रदेशको नाम मभेस प्रदेश राख्न् माग गर्दै नेपाल पिछडावर्ग महासंघले ज्ञापन पत्र बुझाएको छ ।
यता प्रदेश प्रमुख रतनेश्वर लाल क्यास्थले ज्ञापन पत्र बुझ्दै अहिले प्रदेश सरकारको गठनको क्रम चलिरहेको ले प्रदेश सभाको गठन् भए पछि मगहि भासाको यथोचित सम्मा न हुनु पर्ने बताएका छन् ।
हुने सरकार गठन् पश्चात आफु सम्बन्धित मन्त्रिलाइ बुझाइदिने र यस प्रति आवश्यक ध्यान प्रदेश सरकारले दिने बताएका थिए ।
नेपाल पिछडावर्ग महासंघ (ओबिसि) का अध्यक्ष परमेश्वर कापडिले हाम्रो माग सम्बोधन् गर्न कुनैपनि खेलबार अथवा आनाकानी गर्यो भने काडा आन्दोलन गर्ने चेताबनी दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…