ब्यूरो-रिपोर्टरछोरी हत्या गरेको आरोपमा बुवा जेल चलान
सिरहा, १ चैत्र । एक वर्षीया छोरीको हत्या गरेको कसुरमा सिरहा जिल्ला धनगढीमाइ नपा-१२ की ३० वर्षीया हिरा खडकालाई जिल्ला अदालतले एक वर्षपाँच महिना कैदको फैसला गरेको छ। न्यायाधीश देवेन्द्र पौडेलको इजलाशले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलले बताए । आरोपितले एक वर्षीया छोरी दिलसा खनाललाई भदौ ३० गते
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










