मिथिला विहारी नगरपालिकाको आठौं नगरसभा सम्पन्न
उपप्रमुख साहले भनिन–“अधिकार जनताको आवश्यकता अनुसार योजनाहरु राखिएको छ । पालिका भरिमा जनताको अनुभुती अनुसार हामी कार्यगर्नु पर्ने जोड दिनु पर्ने योजनाहरु छन् ।” सो कार्यक्रममा नगर उपप्रमुख शोभा साह,प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव लगायत वडा अध्यक्षहरु,सद्स्यहरु कर्मचारीहरु समेतको उपस्थितिमा सप्पन्न भएको छ ।

२०७९ माघ २७ शुक्रबार, दिउँसो ४:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा। धनुषाको मिथिला विहारी नगरपालिकामा आठौं हिउँदे अधिवेशन सम्पन्न भएको छ ।
मिथिला विहारी नगरपालिकाको २०७९ ०८० को योजना तर्जुमा अन्तरगत आठौं नगरसभा सम्पन्न भएको छ।
नगर प्रमुख राजेन्द्र प्रसाद यादवको संयोजकत्वमा भएको नगरसभामा नगरपालिकाका जनताको लाभान्वित अंतरगत योजनाहरु बनाएको छ । कृषि, शिक्षा ,स्वास्थ्य क्षेत्र थप सेवा मजबुती हुनेगरी योजनाहरु राखिएको नगरप्रमुख यादवले बताए ।
उपप्रमुख साहले भनिन–“अधिकार जनताको आवश्यकता अनुसार योजनाहरु राखिएको छ । पालिका भरिमा जनताको अनुभुती अनुसार हामी कार्यगर्नु पर्ने जोड दिनु पर्ने योजनाहरु छन् ।”
सो कार्यक्रममा नगर उपप्रमुख शोभा साह,प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव लगायत वडा अध्यक्षहरु,सद्स्यहरु कर्मचारीहरु समेतको उपस्थितिमा सप्पन्न भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…