ब्यूरो-रिपोर्टरसडक दुर्घटनामा २ को मृत्यू !
न्यूज ब्यूरो, रौतहट । रौतहटको गुजरा नगरपालिकाको कनकपुरमा शनिवार विहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । गुजरा नगरपालिका ४ कनकपुर स्थित गढिमाई मंन्दिर नजिकैको नहरमा ना ६ त ८७३८ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो । ट्याक्टर दुर्घटना हुँदा त्यसमा बसेका सोही नगरपालिका १ निवासी २० बर्षिय स
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










