त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना, कैयौं घाईते !!!
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीले ठूलो संख्यामा उद्धार कार्य जारी राखेको छ।

२०७४ फागुन २८ सोमबार, दिउँसो ३:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमान्डौमा विमान दुर्घटना भएको छ।
विमानस्थलमा यू एस बंगलाको विमान दुर्घटना भएको हो।
आज दिउसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा रनवेबाट बाहिर गएर विमान दुर्घटना भएको जनाइएको छ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीले ठूलो संख्यामा उद्धार कार्य जारी राखेको छ।
घाइतेहरूलाई एम्बुलेन्स घटनास्थल पुगेका छन् भने सो दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…