कृषि/ कृषकबचतकर्ताको विश्वास कायम राख्नुपर्छः सहकारी विज्ञ साह
आईतबार सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड जनकपुरधामको ९ औ वार्षिक साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै विज्ञ साहले सहकारीमा बचतकर्तालाई समय समयमा सम्मान समेत गरी कर्जा सहुलियतको व्यवस्था अनिवार्य गर्न बताए ।
३ वर्ष अगाडि · कृषि/ कृषक











