
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
करेन्ट लागेर गम्भीर घाइते भएकी अमृतालाई उपचारका लागि रुपनीस्थित युनिक अस्पताल लैजाँदा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालउनले गत वर्षको पुस ५ गते गरिएको सँसद विघटनको विरोधमा जसरी नागरिक र प्रतिनीधिहरु एकजुट भएर प्रतिगमनकारी र अलोकतान्त्रिक कदमको विरोध गरे त्यसै अनुरुप उनको दम्भको आँकलन भइसेको बताउँदै अब प्रतिगमनकारीहरुको दिन समाप्त हुन लागेको बताए ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकतर दुवैको समर्थनकर्ता भनिएका सांसदहरु एकअर्कामा दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखेर आएको भन्दै राष्ट्रपतिले दुवैको दाबी नपुग्ने निर्णय गरेकी थिइन् ।
५ वर्ष अगाडि · राजनीतिक
अन्तराष्ट्रियकरिब एक घण्टा चलेको उक्त झडपमा बाँकी नक्सलवादी लडाकूहरू घना जङ्गलतर्फ भागेका गडचिरोलीका प्रहरी उपरीक्षक अंकित गोयलले बताए ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालपर्सा जिल्लामा रहेका तीन वटा अक्सिजन उद्योगले आफैँ ग्यास प्लान्टबाट अक्सिजन उत्पादन गरी वितरण गर्दै आएका छन् ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरहामीले अहिले सम्म टेलिभिजनमा मात्र हेरेको फेस शिल्ड हामीलाई भोरले उपलब्ध गरायो, हामी आभारी छौ, बबरगंज स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी अमृत चौधरीले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालअस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि रु २ अर्ब ९५ करोड २० लाख उपलब्ध गराएको थियो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजनकपुरको विभिन्न अस्पतालमा अहिले पनि अक्सिजनको कमीले सँक्रमितहरुको ज्यान अझै जोखिममा रहेको अवस्थामा जनकपुरमै उत्पादन हुने अक्सिजनले यहाँको लागि कोशेढुँगा साबित हुनेछ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालगएको मङ्गलवार सोनमा गाँउपालिका ४ का शत्रुघ्न महतोका ६ वर्षीय छोरा युवराज महतो घर वरिपरिबाटै हराएका थिए ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकउनले सक्ने भए आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौति दिँदै ओलीले राष्ट्रपतिलाई किन महाभियोग भन्दै प्रश्न गरे ।
५ वर्ष अगाडि · राजनीतिक
महोत्तरीमा आजसम्म मृत्यु भएका ४६ मध्ये १३ जनाको शव व्यवस्थापन गणले शव व्यवस्थापन कार्यविधि २०७७ अनुसार गरेको रणभीम गणले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनवडाअध्यक्षकै घरबाट गाडी चोरी हुनु दुर्भाग्य रहेको बताउदै प्रहरीले आम नागरिकहरुलाई शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउन असफल भएको जिकिर समेत गरे ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन