
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
सरकारले मन्त्रालय टुक्रयाउने विषयमा आफूहरुसित सल्लाह नगरेको काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले जनाए ।‘सहमतिमा मन्त्रालयको औचित्य र प्रभाव हेरे सहमतिमा टुक्रयाउने निर्णय गर्नुपर्छ ’काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने, औचित्य पुष्टि समेत नभइसकेको अवस्थामा मन्त्रालय मात्र टुक्रयाएर हुँदैन।
५ वर्ष अगाडि · पत्रपत्रिका
घटनाबारे अनुसन्धान थालिएको र शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोजन्मिएको शिशुका लागि गाउँपालिकाले नगदसहित विभिन्न सामग्री प्रदान गरेको छ । नेपाल सरकारले तोकेको यातायात वापत्को रु पाँच सय, आफ्नो व्यक्तिगत तर्फबाट रु एक हजार र एक थान न्यानो झोला वडाध्यक्ष खगेन्द्र मण्डलले प्रदान गरे ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गत आइतबार राजविराज–४ स्थित बजारमा रहेको राधेश्यामकुमार साहको मोवाइल पसलबाट मोबाइलहरु चोरी भएको थियो ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजप्रदेश २ का सिरहा, सप्तरी, धुनषा, पर्सा, महोतरीलगायत जिल्लामा पनि विपन्न परिवारलाई खाद्यान्न तथा व्यक्तिगत हेरचाह सामाग्री वितरण गरिएको स्टोरिज अफ नेपालका स्वयंसेवक विकास साहले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरो‘यसरी आंशिक रूपमा माग नै नभएको र बिना सुझबुझ ‘एक चिकित्सक(एक स्वास्थ्य संस्था’ र चिकित्सकको विशेषज्ञताको अपव्याख्या गरेको यस संघलाई मान्य छैन र यसको कडा विरोध गर्दछौं,’ गोदानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरदुर्घटनापछि सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेल , सशस्त्र प्रहरी एसपी दिपेश गिरि , पाल प्रहरीको एसपी सहितले उनलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालपसलहरुको हकमा पनि साँझ ५ बजेसम्म खुल्ने जनाइएको छ । लकडाउन खोलिएपनि केही नियमको पालना समेत गर्न सरकारले अनुरोध गरेको छ । अनलाईन कक्षा सहित नीजि सवारी साधन चल्न दिइने भएको छ ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियमहाराष्ट्र राज्यको सरकारले पनि पीडितको परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
किन हुन्छ यस्तो ?विहेको लागि जन्ती समयमा पुगेपनि उनीहरुले बिना बेहुलीको घर फर्कनु परेको भारतीय सँचारमाध्यमहरुमा समाचार छ । गत ५ जुनको राती तोकिएको बिहेमा बेहुलाले मुखमा गुटखा राखेकै कारण बिहे भने हुन सकेनन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
स्वास्थ्य ब्यूरोउक्त शुल्क सरकारी अस्पताल र सरकारले तोकेका अस्पतालमा सङ्क्रमित बिरामीको उपचार गरेवापत मन्त्रालयले ती अस्पताललाई शोधभर्ना दिने गरेको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गृह प्रवक्ता दाहालका अनुसार प्रमुख जिल्ला अधिकारीबाट प्राप्त रायका आधारमा नै यस्तो शैली अपनाउन लागिएको हो । यो शैलीअन्तर्गत निर्माण, उत्पादनजन्य, कृषि कार्य खुला गर्ने सरकारको तयारी छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार