कमलाको नयाँ छर्की (बाँध) झण्डै भत्कियो, ३ गाउँमा त्रास
बाँध फुटेपछि गाउँमा पानी पस्ने र त्यसले मानवी वा भौतिक क्षति पनि हुन सक्ने सम्भावना बढेको छ ।
२०७८ असार २६ शनिबार, दिउँसो १२:०४ बजे१ मिनेट पढाइ
बाँध फुटेपछि गाउँमा पानी पस्ने र त्यसले मानवी वा भौतिक क्षति पनि हुन सक्ने सम्भावना बढेको छ ।
२०७८ असार २६ शनिबार, दिउँसो १२:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । धनुषा जिल्ला र सिरहा जिल्ला जोडने कमला नदीको नयाँ छर्की (तटबन्ध) फुट्न लागेको हो । तटबन्धको अवस्था नाजुक भएको र जुनसुकै बेला पनि पानी गाउँमा पस्ने अवस्था आएको हो ।
सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर ६ स्थित बसपिट्टा घाट नजिक बनाइएको नयाँ छर्की फुटने अवस्थामा आएको छ । केही मात्र बाँकी रहेको तटबन्ध फुटेपछि तीन वटा गाउँमा पानी पस्ने अवस्था सृजना भएको हो ।
केही दिन अघि प्रदेश २ का आन्तरिक मामिला तथा सँचार मन्त्री ज्ञानेन्द्र कुमार यादवले नीरिक्षण गर्न जाँदा सशस्त्र प्रहरी सहितको सुरक्षाकर्मीहरुले बोरामा बालुवा हालेर बाँधलाई जोगाउन प्रयास गरेका थिए ।
केहीदिनपछि शनिबार सो तटबन्ध केही मात्र बाँकी रहेको र जुनसुकै बेला पनि फुटेर पानी गाउँमा पस्ने खतरा बढेको छ । तटबन्ध फुटेपछि त्यहाँको बसपिट्टा, मनपुर लगायतका गाउँहरुमा पानी पस्ने भएको छ । पानीको बहाब अहिले उच्च छैनन तर, जति बेला पनि कमला नदीमा पानीको बहाब उच्च हुने गरेको छ ।
सो तटबन्ध जोगाउनको लागि नत स्थानीय प्रशासन, नत प्रदेश सरकार न त स्थानीय सरकार नै चासो लिएका छन् । सिरहा नगरपालिकाको क्षेत्रभित्र रहेको सो ठाउँमा स्थानीय सरकारको ध्यान गएको छैनन् ।
बाँध फुटेपछि गाउँमा पानी पस्ने र त्यसले मानवी वा भौतिक क्षति पनि हुन सक्ने सम्भावना बढेको छ । नयाँ छर्की फुटेपछि पुरानो छर्कीमा पनि निकै असर गर्ने सम्भावना बढेको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
१२ मिनेट अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा४४ मिनेट अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने१ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद१ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक२ घण्टा अगाडि
देश काल
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…