
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
आर्थिक ब्यूरोयस्तै, विद्युतिय सवारी साधन दर्तामा पनि प्रदेश सरकारले कर दस्तुरलाई यथावत राखेको छ । गत वर्षकै दर अनुसार यसवर्ष पनि विद्युतिय मोटरसाईकलमा ५००, चारचक्का भन्दा कममा ५००० र चारचक्काभन्दा माथिमा ७५०० सम्म दस्तुर तोकेको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारसोही भागबण्डको आधारमा माओवादी केन्द्रबाट आन्तरिक मामिला, सूचना तथा सँचार मन्त्रालय दिनुपर्ने अडानपछि मन्त्री यादवले सो पद त्याग गर्न राजीनामा दिन लागेको बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजानकारी अनुसार, किशोरीले विवाह गर्नबाट इन्कार गरेपछि उनकै बुवा, काकाको छोराहरु मिलेर कुटपिट समेत गरेको बतााइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, सो विवाह रोकिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबहुप्रतिक्षित मानिएको नेपाल रेल्वे सँचालनको कैयौँ मिति सरेपछि आम नागरिकबाट रेल्वे सँचालन हुने आसा समेत हराएको बेला आईतबार नै स्पीड टेष्ट हुने भनेपछि पुनः आसा पलाएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
हाल २४ हजार २७४ जना होम आइसोलेशनमा रहनुभएको छ भने दुई हजार ५५३ ले संस्थागत आइसोलेशन, ५७८ जना आइसीयू र १७४ जनाले भेन्टिलेटरमा उपचार गराई रहेका छन् ।
५ वर्ष अगाडि · पालिका खबर
राजनीतिकपार्टी अध्यक्ष केपी शर्मा ओलीले भने बैठकका नियमित कार्यसूची अघि बढाउन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिए । गत असार २७ गते एमालेको कार्यदलमा आन्तरिक विवाद मिलाउन १० बुँदे सहमति भए पनि कार्यान्वयनमा आएको छैन ।
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजसहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने द्वारा हस्ताक्षरित सुचनामा कसैले अवज्ञा गरेको पाइए संक्रामक रोग ऐन, २०२०, कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने जनाइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियभुक्तभोगी बनेका भोलालाई उनकै छोरा र श्रीमतिले उनको मुखलाई सिलाई गरी बाँधेर रेल्वे पटरीमा फालिदिएका थिए । पहिलो श्रीमतिको मृत्यूपछि गत सन् २०१० मा उनको अर्को विहे भएको थियो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारपक्राउ परेका देवनका ज्वाइँ शिवनन्दनले आफू नेपाली नागरिक भएको दाबी गर्दै आएका छन् । वास्तविकता के हो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेशसभाबाट बजेट पारित हुने सम्भावना नदेखेपछि सरकारले बुधबार मध्यराति चालु अधिवेशन अन्त्य गरेको थियो । अध्यादेश जारी भएपछि आजदेखि शुरु आव २०७८÷७९ का लागि नयाँ बजेट कार्यान्वयनमा बाटो खुलेको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरपशुहरुको विभिन्न समयमा स्वास्थ्य चेकजाँच गरि उपलब्धि मुलुक कार्यक्रमहरु गरिदै आएको पशु सेवा शाखाका अधिकृत बिसुनदेव यादवले जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
बिज्ञान-प्रबिधिकुनै देशबाट नेपाल घुम्न आउने पर्यटकले आफ्नो देशमा रहेकै सेवा प्रदायकको सिममै रोमिङ सेवा लिएर आएका छन् भने त्यस्तो मोबाइल बन्द नहुने प्राधिकरणका प्रवक्ता पौडेल बताउँछन् । कसैले नेपाल आएर सिम हाल्छन् भने
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि