
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजसो प्रहरी कार्यालयको कमला नगरपालिकाका मेयर राम उदगार गोईत, उपमेयर शिला देवी मण्डल, वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादव, वडा नम्बर ३ का वडाध्यक्ष विशेश्वर यादव, वडा नम्बर १ का वडाध्यक्ष राजकुमार यादव र इलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज रबिन मैनालीको सँयुक्त हातबाट उदघाटन गरिएको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारउद्दार गरिएको मध्येबाट ५ जना घाईतेलाई उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको डिएसपि लिलाराज लामीछानेले बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोही मौका छोपी केही जनप्रतिनीधि र शिक्षकहरुले समेत आर्थिक प्रभावमा परी विद्यार्थीहरुको नम्बर घटबढ गरेको आरोप छ । जसमा विदेह नगरपालिकाका मेयर बेचन दासका भाई लखन दास समेतको सँलग्नता रहेको बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनगरपालिकामा कुनै प्रकाशरको सुशासन पारदर्शीता छैन । सूचनाको हक प्रयोग गर्दा पनि गरेको अनियमितताको भण्डाफोर हुने डरले सूचना दिन निमित प्रशासकीय अधिकृत साहले जालझेल गर्दै आएको चन्द्रदीप यादवले आरोप लगाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविद्यार्थीको शुल्क आधा लेउ भन्ने नगरपालिकाले कर्मचारीलाई आधा देउ, घरभाडा आधा घटाउ, बिग्रिएका बसहरुको मर्मतसम्भार गर्दा लाग्ने शुल्क आधामात्र देउ भन्ने हिम्मत राख्छ ? भन्ने प्रश्न गर्दै पोखरेलले कुनै विद्यार्थीले शुल्क नतिरेकै कारण परीक्षाबाट वञ्चित नगरिएको दाबी गरे ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनमधेसमा खासगरी बिहे भएपछि महिला घरबाट बाहिर निस्कन पाउदैन तर ३ बर्ष अघि मात्र बिहे भएर आएकी भर्खरै ९ दिनअघि मात्र बच्चा जन्माएको महिला घरबाट टाढा रहेको पोखरीमा आत्महत्याका लागि कसरी पुगे ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो-रिपोर्टरयस सम्बन्धमा बुझ्नका लागि कार्यालयका सूचना अधिकारी इन्जिनियर बेचन कुमार भण्डारीको मोबाइल नम्बरमा फोन गर्दा उनको सालोले फोन उठाए । भिनाजु अहिले हुनुहुन्न बाहिर जानु भाछ भन्ने जवाफ आयो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो अपरेशनआर्थिक ऋण र छोरीकी भविष्य के होला चिन्ता लागेको बताउँदै पुकारदेवीले अझै दुईवटा छोरीको विहेको चिन्ताले सताएको बताइन् । “पहिल्यैदेखि बिबाह गर्दिन गर्भपतन गराइए हाल भनेको भएको इच्छा नहुदा पनि समाजमा बस्न र छोरीको नयाँ जीवन बसाउनको लागि गर्भपतन गराउन सकिन्थ्यो, तर अब त्यो अवस्था पनि रहेन अब त राख्ने पर्छ मलाई, जहिलेसम्म लड्नु पर्छ लड्छु तर उनको ज्यादती सहेर बस्दिन चाहे जे होस ।”– उनले भनिन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
राजनीतिकउनले उपेन्द्र यादवमाथि शब्द प्रहार गर्दै १८ महिना सरकारमा रहँदा मधेशको माग अनुसार मधेशलाई एक मधेश स्वायत प्रदेश बनायो ? भनेर प्रश्न तेर्साए । उनले समग्र मधेश एक प्रदेश बनाउने मधेशको मुद्दा रहेपनि सरकारमा रहुन्जेल बनाउन नसकेकोप्रति आक्रोस पनि पोखे ।
५ वर्ष अगाडि · राजनीतिक
पत्रपत्रिकाबहुमतले निर्णय गर्दा पनि साँसदलाई उपेन्द्र यादवले कारबाही गरेपछि विवाद झन बढ्यो ।’ मधेसको मुद्दा सम्बोधन गर्न तयार भएपछि ओली सरकारमा जाने कुरा भएपनि गलत नियतले यादव विवाद सृजना गरेको उनको कथन थियो ।
५ वर्ष अगाडि · पत्रपत्रिका
देश कालकार्यलयले यो बर्ष गएको पेश्की रू ६९,६०७,६६३। ०० हालसम्म फर्छौयट नगरेको हुँदा जिम्मेबारी सारी नियमअनुसार फछर्यौट गर्नुपर्ने रू अन्तर्गत फिल्ड मोभिलाइजर शैलेन्द्र सिंहले पेश्की बापत रू (२०,८६,७२५) बिस लाख असिछियासी हजार,सात सय पश्चीस रूपैया मिति २०७५/२०७६ मा पेश्की बापत रकम उठाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालराष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गरेको हो । कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको हो । गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक भएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए ।
५ वर्ष अगाडि · देश काल