
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरचारैतिरबाट कोशी नदीले घेरिएको गोबरगाढा बस्ती प्रत्येक साल बाढी आएको बेला डुबानमा पर्ने गरेको वडाध्यक्ष बिन्देश्वर यादवले बताए । घरहरुमा बाढीले डुबेपछि स्थानीय बासिन्दा कोशीदेखि पर रहेका विद्यालयमा आश्रय लिएर बस्न बाध्य रहेको उनको भनाइ छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
सन् २०१४ मा भारतीय सरकारको रु सात अर्ब २० करोड अनुदान सहयोगमा थालिएको जयनगर–जनकपुर–बर्दिबास रेल्वे स्तरोन्नतिको काम सन् २०१९ मै सकिनुपर्ने तालिका थियो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरध्यानाकर्षण पत्र बुझाउने समुहमा स्थानिय श्री श्री १०८ मिथिला बिहारी मन्दिर सञ्चालक समितिका सचिव मनोज पुर्वे, पुलचौक युवा क्लवका अध्यक्ष राधे यादव, उपाध्यक्ष किशन साह, लक्ष्मण मण्डल, राहुल साह, शैलेन्द्र यादव, अवधेश यादव, रञ्जित साह र छोटु पुर्वे सहितको उपस्थिती रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
बिज्ञान-प्रबिधित्यसपछि दिइएको जानकारी पछ्याउँदै हामीले पैसा डिपोजिट गर्ने भाडोमा पैसा राख्नसक्छौं। मेसिनले पैसा भित्र राख्छ र डिपोजिट भएको रसिद पनि दिन्छ। कुनै पैसा भने मेसिनले नपढ्नसक्छ। त्यस्तो पैसा मेसिनले हामीलाई नै फिर्ता दिन्छ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालगत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।
५ वर्ष अगाडि · देश काल
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आज विज्ञप्ति जारी गरी खोप व्यवस्थापनसहित १५ दिनको अवधि राखी तत्काल उक्त परीक्षा सञ्चालन गर्ने कार्यक्रम प्रकाशित गराई परीक्षाको सुनिश्चिता कायम गर्न सरकारसँग माग गर्नुभएको हो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारघाइते मध्ये कार्कीको चुरेहिल अस्पताल हेटौंडा , राम को अर्थोपेडिक अस्पताल हेटौंडा ,बिहारीलालको चितवन मेडिकल कलेज मा उपचार भईरहेको र अन्य को अवस्था सामान्य चोट लागेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश काललोकतन्त्रवादी शक्तिहरु एकजुट भएर अव जनता समाजवादी पार्टी लोकतान्त्रिक लाई अगाडि बढाइने उनीहरुको धारणा छ । कार्यक्रममा युवा नेता रोशन मिश्र ,नागेन्द्र साह लगायत ५० बढी नेता कार्यकर्ताहरुको उपस्थिती थियो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारविभिन्न ठाउँमा केन्द्र सरकारले भौतिक रुपमा विद्यालय नखोल्न आग्रह गरिरहेको अवस्थामा नगरका बालबालिकाहरुको शैक्षिक स्तर र वर्तमान अवस्थालाई मध्यनजर गर्दै भौतिक रुपमै उपस्थित गराएर आवश्यक सुरक्षा साथ पठन पाठन गराउने निर्णय गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयस्तै छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका दोषी ठहर भएका कुनै पनि पदाधिकारीलाई संरक्षण गर्ने नीति मन्त्रालयको नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
यस अनुसार भदौ महिनामा ४ दिनको विदा हुने भएको छ । भदौ ६ गते, भदौ ७ गते, भदौ १४ गते र भदौ २४ गते सार्वजनिक विदा हुने भएको छ । यद्यपी, कलेण्डरमा उल्लेख भएपनि सरकारले विदाको लागि निर्णय गर्दै आएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजपिडकले जाहेरी दर्ता नगराउन विभिन्न किसिमका डरत्रास र धाकधम्की दिदै आएको पिडित महिलाको भाई प्रमोद यादवले बताए । राजनितिक पहुँच र लठ्ठी पावरको आडमा दिनहुँ गाली गलौज तथा झगडा गर्ने बहाना खोज्दै आएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज