
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शहरी क्षेत्रमा जोखिम कायम रहेको, महत्वपूर्ण चाडपर्व आउन लागेको, सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुने सुझाव सरोकार भएकाहरुको बैठकमा दिइएको बताए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारआगलगीबाट करिब १० लाख बढीको क्षति भएको पीडित परिवारको भनाई छ । पीडित कामनीदेवीले भनिन्, ‘छोरीको बिहे गर्न खरिद गरेको समान पनि सबै जलेर नष्ट भयो ।’ सुनचाँदी पनि जलेर नष्ट भएको उनको भनाई छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
पत्रपत्रिकाबैठकमा नगर प्रमुख साह, नेपाल खानेपानी संस्थानका अध्यष गुणखर भूसाल, योजना प्रमुख विरेन्द्रकुमार यादव, नेपाल खानेपानी संस्थान सदस्य वीरेन्द्रकुमार यादव, बासुदेव अर्याल लगायतको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · पत्रपत्रिका
देश कालसोही क्रममा शहिदनगरपालिकामा रहि जनताको सेवा सुविधाका लागि कुशल कार्यसम्पादन गरेका उत्कृष्ट सेवा पुरस्कारबाट वडा सचिव रोहित कुमार साहलाई नगद २००१ रुपैयासहित प्रमाणपत्र प्रदान गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजकार्यक्रममा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेता सँजय कुमार साहले तीज पर्व महिलाहरुको लागि मात्र नभएर समाजिक विविधताको लागि महत्वपूर्ण रहेको बताएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालकर्मचारीहरुले आफ्नो हातमा कालोपट्टि बाँधेर विरोध जनाएको धनुषाधाम नगरपालिकाका प्रशासकीय अधिकृत सँजीत दासले जानकारी दिए । स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई बायपास गरेको भन्दै विरोध जनाउन बाध्य भएको दासले बताए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनिजामति कर्मचारी दिवस मनाइरहँदा एक निजामति कर्मचारी घुस सहित पक्राउ परेका छन् । यसवर्ष एउटा पनि सर्वोत्कृष्ट निजामति कर्मचारी भेटाएका छैनन् । देशभरिबाट ४० जना मात्र कर्मचारी पुरस्कृत भएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोजसपा नेपाल धनुषा जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य डा. रिना यादव, चमेली देवी दास, प्रादेशिक अस्पताल जनकपुरका मेसु डा. प्रमोद यादव, बौद्धिक पेशाकर्मी महासंघका धनुषा अध्यक्ष ब्रजकिशोर यादव लगायतको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरो'अस्पताललाई अढाइ लाख बुझाउन हामीसँग न पैसा थियो न घरबाट पैसा खोजेर ल्याए दिने मान्छे त्यसैले म आफैं ऋण खोज्न घर आए तर ६ दिन सम्म खोज्दा पनि कसैले ऋण दिन्न मानेनन्' बच्चाको जेठी आमा रीता सदाले बताउछिन् पैसा खोज्दा खोज्दै बच्चालाई एक्लै छाडेर अस्पतालबाट सबैजना घर आइसकेको थिए तर अस्पताललाई तिर्ने पैसा के उपाय हुनु हामीलाई अस्पताल फिर्ता जान्न बस भाडा पनि भेटाएन ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारउक्त अवसरमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, उपसभामुख उपमा देव, प्रमुख सचिव हरि प्रसाद मैनाली सहित प्रदेश सरकारका सचिवहरुको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रदेश नंं २ का सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको केन्द्रीय कार्यालय प्रादेशिक अस्पतालको हातामा सञ्चालनमा ल्याएका थिए भने यस मातहत रहने गरी मुजेलियामा अस्पताल पनि सञ्चालनमा ल्याएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनाम सार्वजनिक गरिएको ४० कर्मचारीमध्ये एउटा पनि मधेशी मूलका कर्मचारीको नाम परेका छैनन् । गोरखापत्रमा सार्वजनिक गरिएको नाममध्येबाट एउटा पनि मधेशी कर्मचारी सम्मान पाउने लायक देखिएनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार