
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
बुधबार दिउँसोको खाना खाएपछि काम गर्न गएका यादव खाल्डोमा खस्दा माथिबाट खस्को ढिस्कोले पुरिएर मृत्यू भएको बताइएको छ । लक्ष्मीपुर बस्ने रोशनको घर परिवारको बारेमा अझै खुलेको छैनन् । घटना भएलगत्तै कम्पनीका अधिकारीहरुले सो ठाउँमा निषेध गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजयस्तै, वडा नम्बर २ कै बिजुलिया टोलका दर्जन बढी व्यक्तिहरु अन्य पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन् । निर्वाचन क्षेत्र नम्बर २ (क) का प्रदेश साँसद शैलेन्द्र यादव र जसपाका जिल्ला सभापति पशुपति यादवको विशेष उपस्थितिमा तीन दर्जन बढी व्यक्तिहरुलाई जसपामा प्रवेश गराएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
बिज्ञान-प्रबिधितर, यातायात कार्यालयले दिने सेवाहरुको नियन्त्रण संघमै राखिदा कार्यालयको सेवा सुधार गर्न समस्या भएको छ । सर्भर नियन्त्रण, चालक अनुमति पत्र छपाइमा संघबाट ढिलासुस्ती हुँदा यातायात कार्यालयको सेवा दिनहु प्रभावित भएको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालराति घरमा सुतेबेला दिदीभाइलाई नै सर्पले डसेको थियो । सर्पले डसेर घाइते भएका दुईजना मध्ये सुनितालाई उपचारको लागि सिराहाको लहान स्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल र भाइ कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रेस काउन्सिलले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष सक्रिय पत्रकार र सञ्चार माध्यमलाई पुरस्कृत गर्दै आएको छ । यो वर्ष काउन्सिलले १० वटा शीर्षकमा पुरस्कारहरू वितरण गरेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालविसं २०६८ मा कक्षा १ देखि पठनपाठन सुरु गर्न अनुमति पाएको भए पनि कक्षा चढाउने गरी समेत पठनपाठन हुन सकेको छैन । मस्जिदमा ५८ विद्यार्थी नियमित रूपमा अध्ययनका लागि आउने गरेका छन् । बिहान र बेलुका दुई समयमा उर्दू भाषाको अध्यापन गराइन्छ तर कक्षा चढ्ने भन्ने चाहिँ हुँदैन ।
५ वर्ष अगाडि · देश काल
देश कालमृतक पटेलको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको तथा दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई बिरेन्द्र यादवले जानकारी दिएका छन ।
५ वर्ष अगाडि · देश काल
विभागका महानिर्देशक नमराज घिमिरेले भने, ‘प्रिन्ट कार्ड आउन कम्तीमा एक महिना लाग्छ, आज डेलिभरी अडरको पत्र दिँदै छौं, दशैंअघि प्रिन्ट गर्न गाह्रो छ, दशैंपछि यसको स्पिड बढाउनुपर्छ ।’
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालअध्यक्ष सुनारले भने, ‘हाम्रो कर्मचारी भाई अलि सानो हुनुहुन्छ । डराएर बाहिर बसे । त्यी व्यक्ति कार्यकक्षमा पसेर पेट्रोल छर्केर आगो लगाइदिएछन् ।’ प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारभारतीय सवारीसाधन नेपाल प्रवेश गर्न नपाउँदा यहाँका पर्यटन व्यवसायी मार्कामा परेका थिए । पर्साका पर्यटन तथा होटल व्यवसायीहरुले सोमबार मात्रै प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर सिमानाका सहज बनाउन आग्रह गरेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदिल्ली प्रहरीले ६ जना आतङ्कवादीलाई सोधपूछपछि आइएसआईका हुमेदुर रहमान र जाकिर शेखलाई पक्राउ गरेको थियो । दुवैजना पक्राउ परेपछि भारत बिहारमा आतङ्कवादी हमला हुने भन्दै प्रहरीले चेकजाँचलाई तीब्रता दिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमेरो इज्जत लिएर इज्जतको मूल्य तोक्ने माथि कारवाही हुनुपर्छ, उनले भनिन् । उनका अनुसार घटना सार्वजनिक र चर्किदै गएपछि २०७७ फागुन २१ गते प्रहरीले चौधरीलाई पक्राउ गरि एक दिन थुनामा पनि राखेको थियो । हिरासतमा रहेका चौधरीले एक साताभित्र आफूसँग विहे गर्छु भनि कागजात गरेपछि थुनामुक्त भएको उनले बताइन् । तर, चौधरीले बोली फेरे । विहे गर्न मानेनन् युवतिले भनिन् । केही सीप नलागेपछि प्रहरीले जबर जस्तीकरणी मुद्दा दर्ता गरि कारवाही प्रक्रिया सुरु गर्यो । मुद्दा अदालतमा पुग्यो । अदालतमा चौधरीका आफन्तले “सानु जेल गए कसरी तिम्रो उसँग विहे हुन्छ । बरु तिमी जाहेरी फिर्ता लेउ, सानुसँगै वि
५ वर्ष अगाडि · देश काल