
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजसो सन्दर्भमा विद्यालयका प्रधानाध्यापक जीतेन्द्र कुमार महराले शौचालय निर्माण भइरहेको तर त्यसमा अनियमितता भइहरेको बारे आफूलाई अहिले थाहा नभएको प्रतिक्रिया दिए । केही दिनदेखि परीक्षामा व्यस्त रहेको बताउँदै उनले आज गएर हेर्ने बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजत्यस्तै सप्तरी महादेवा गाउँपालिका–४ परसाही टोलमा समेत सार्वजनिक पोखरीमा बस्ने अमृत सदाको ३० वर्षीया छोरी लक्षनकुमारी सदाको डुबेर मृत्यु भएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयता, पूर्व प्रअ यादवले भने आफू हातपात नगरेको तथा झडपको अवस्था सृजना भएको स्वीकारे । उनले आफू हल्का हात मात्र लगाएको स्वीकारे । अधिकारीले आफूहरुलाई बोलाएर सहयोग नगरेको भन्दै आफू आक्रोसित बनेको बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
अदालतले नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको मिले वा नमिलेका विषयमा १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जवाफ माग गरेको थियो भने विपक्षीको लिखित जवाफ पेश भएको तेस्रो दिन सुनुवाइका लागि पेशी तोक्न भनेको थियो ।
५ वर्ष अगाडि · देश काल
पक्राउ परेका नासु साहमाथि आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । उनलाई आयोगको कार्यालय इटहारी पठाउने तयारी गरिएको प्रहरी उपरीक्षक धमलाले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
पत्रपत्रिकासाथै उनले मधेस केन्द्रित दलका कारण मधेसका जनतामा भ्रम, असन्तुष्टि र आक्रोश सिर्जना भएको तथा तराई मधेसका विभिन्न जिल्लामा बन्द, हडताल र जातीय द्वेष फैलाउन पुगेको भन्दै सोही क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा त्रासदी र बीभत्स घटना हुन पुगेको जनाएका छन् ।
५ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारविदेशमा कमाएको रकम वचत नभएको भन्दै श्रीमान श्रीमतीबीच बेलाबेलामा झगडा परिरहने प्रहरीले जनाएको छ । प्रहरीले पतिको हत्यामा संलग्नको आरोपमा हरिहरदेवीलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति लिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधियस्तै, घटना यही बर्षको फरबरी महिनामा छिमेकी राष्ट्र भारतमा पनि भएको थियो । अनलाईन क्लास चलिरहेको बेला स्वेता काण्डले पनि चर्चा पाएको थियो । अनलाईन क्लास चलिरहेको बेला आफ्नो माईक बन्द गर्न बिर्सेर कुरा गर्न थालेपछि ट्रोल बनेको थियो ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालविद्युत प्राधिकरण जनकपुरका शाखा प्रमुख प्रमोद साहले सार्बजनिक जग्गामा कसले के गरियो हामीलाई थाहा हुदैन तर सर्बजनिक जग्गामा व्यक्तिले लगाएको ट्रान्सर्फमरमा लाइन जडान गरिएको छ की छैन भनेर बताए ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टर२०५५ सालमा पहिरो गएको स्थानमा अहिले पुनः पहिरो खसेको हो। उक्त ठाउँमा २०५५ साल भदौ २० गते पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो। पहिरोमा परेका ५७ घर परिवारलाई सरकारले क्षतिपूर्ति दिएको थियो।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारप्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका प्रादेशिक निर्देशक एवं मुख्यमन्त्री कार्यालयका सचिव यम प्रसाद भुषालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सचिव हरिप्रसाद मैनाली , संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सह सचिव वसन्त अधिकारी, मुख्यमन्त्री कार्यालयका सचिव विष्णु ढकाल सहितको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार