
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
स्वास्थ्य ब्यूरोयादव पूर्वी धनुषाको कमला नगरपालिकास्थित पशु सेवा शाखाको शाखा प्रमुखको रुपमा कार्यरत छन् । उनी आफ्नो शाखामा कुशल कार्य सम्पादनले चिनिन्छन् । उनलाई मन्त्री यादवले प्रमाणपत्र दिँदै बधाई समेत दिएका थिए ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रदेश सभा सदस्य समेत रहेका महतो एमालेमा सक्रिय नेता मानिन्छ । प्रदेश २ को धनुषा जिल्लामा नेता महतो प्रभावशाली नेताको रुपमा चिनिन्छ । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकता हुँदा पनि उनी माधव नेपाल गुटमै रहेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारफुयाल पूर्वसांसद हुन् । उनी पनि एमाले पृष्ठभूमिका नेता हुन् । २०५४ मा पार्टी विभाजन हुँदा फुयाल मालेतिर लागेका थिए । मालेबाटै आएका श्यामराज राईलाई केन्द्रीय परिषद सदस्य र कारिप्रसाद यादव प्रदेश–२ को सदस्यमा मनोनित भएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपटेल मधेश जनविद्रोह, मधेश आन्दोलनमा तत्कालिन मधेशी जनअधिकार फोरम, संघीय समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपालमा निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको भन्दै उनको ईमान्दारिता र लगनशिलताको आधारमा कार्यमूल्याँकन गरी स्वकीय सचिवको जिम्मेवारी दिएको हो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयद्यपी, त्यहाँ स्थित रहेको तेलिया पोखरी अतिक्रमण गरी दुवै समुदायले आ–आफ्नो भनेपछि विवाद सुरु भएको बताइएको छ । छठको दिन हिन्दु समुदायका व्रतालुहरुले धार्मिक रयाली निकालेपछि मुस्लिम समुदायका केही व्यक्तिहरुले अवरोध गरेपछि विवाद चुलिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारभारतले गत ५ कात्तिकमा सीमापार विस्तारित रेलमार्ग नेपाललाई हस्तान्तण गरेको छ । भारतले सन् २०१४बाट रेलमार्ग बन्द गरेर यसअघिको न्यारो गेजलाई ब्रोडगेजमा विस्तार थालेको थियो । नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालअदालतको मुलद्वार अवरुद्ध गरेर कानून व्यवसायीहरुले आन्दोलन गर्दा सेवाग्राहीलाई मार्का पर्नुका साथै कामकाज समेत प्रभावित भएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारघटनास्थलमा प्रदर्शनकारीलाई जान रोकेपछि प्रहरीमाथि सामान्य ढुंगामुढा गरिएको थियो ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रदर्शनकारीको ढुंगामुढाले आधा दर्जन सुरक्षाकर्मी घाइते भएका छन् ।घाइते मध्ये एकजनाको अवस्था गंभीर रहेको जिप्रका धनुषाले जनाएकोछ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमृत्यु हुनेमा भारत विहार राज्यको पुर्वी चम्पारण जिल्लाको पताही थाना वेतौना घर भएका २५ बर्षिय दिनानाथ साह, ३० बर्षिय अरुण साह, २८ बर्षिय दिलिप महतो र २७ बर्षिय अमित महतो रहेको रौतहटका प्रहरी उपरिक्षक बिनोद घिमिरेले बताएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । नेपाल रेडक्रस सोसाइटी शाखा सिरहाको सभापतिमा डा। नविन यादव नियुक्त भएका छन् । रेडक्रसको केन्द्रीय कार्यालयले डा। यादवलाई सभापतिमा नियुक्त गरेको हो । सभापतिमा नियुक्त भएका डा. यादव नेकपा एमालेका नेता एवं पूर्वसांसद स्वर्गिय हेमनारायण यादवका छोरा हुन् । यस्तै उपसभापतिमा उपेन्द्र य
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजखेल सिरहाको धरमपुर र गोलबजारबीच भएकोमा गोलबजारले २ गोल तथा धरमपुरले गोल गर्न नसकेपछि गोलबजार २ गोलले विजयी हात पारेको हो । खेलपछि प्रथम पुरस्कार स्वरुप गोलबजार टिमलाई ३० हजार १ सय ५१ रुपैयाँ नगद र ट्राफी तथा मेडल प्रदान गरिएको छ भने दोस्रो पुरस्कार २० हजार १ सय ५१ नगद र ट्राफी तथा मेडल प्रदान गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालऔरही गाउँपालिका वडा नम्बर ५ औरहीमा आयोजित पार्टी प्रबेश कार्यक्रम जनमत पार्टी गाउँपालिका अध्यक्ष रामभुवन यादवको अध्यक्षता तथा जनमत पार्टी केन्द्रिय सदस्य राजकुमार त्यागीको प्रमुख आतिथ्यमा भएको थियो ।
४ वर्ष अगाडि · देश काल