एमाले प्रदेश अध्यक्ष सहित नयाँ पदाधिकारीहरुलाई सपथ
बर्दिवासको गौतम होटेलमा एमालेको आयोजनामा सम्पन्न शपथ कार्यक्रममा प्रमुख अतिथि महासेठले प्रदेश कमिटीका अध्यक्ष सहित ३ सय ३७ पदाधिकारीलाई एकसाथ शपथ ग्राएका हुन् ।

२०७८ पुस ४ आइतबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो,जनकपुरधाम । नेकपा एमालेका सचिव तथा प्रदेश नम्बर २ इन्चार्ज एंव् पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले एमाले प्रदेश २ का नवगठित पदाधिकारीहरु लाई सपथ ग्रहण गराएका हुन।
एमाले प्रदेश २ कमिटीका अध्यक्षमा चयन भएका रामअवतार यादव सहित उपाध्यक्ष रेवती पन्त, सचिव डा. कृष्ण पौडेल, उपसचिव फरमुद नदाव र आरती भण्डारीलाई पदको शपथ ग्रहण गराएका हुन् ।
बर्दिवासको गौतम होटेलमा एमालेको आयोजनामा सम्पन्न शपथ कार्यक्रममा प्रमुख अतिथि महासेठले प्रदेश कमिटीका अध्यक्ष सहित ३ सय ३७ पदाधिकारीलाई एकसाथ शपथ ग्राएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…