प्रमुख समाचारबच्चा अपहरणको आरोपमा जनकपुरका जानी खान पक्राउ, अनुसन्धान तीव्र
बच्चा अपरहणको आरोप लागेको तथा बच्चालाई सकुशल अभिभावकलाई जिम्मा लगाएको धनुषा प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बच्चा अपहरण प्रकरणमा पक्राउ परेको पुष्टि गरे । जानी खान एमाले पार्टीका कार्यकर्ता समेत रहेका छन् । धनुषा शिवचोकमा जुत्ताचप्पलको पसल सँचालन गर्दै आएका हुन् ।
२ महिना अगाडि · प्रमुख समाचार











