मोरँगका प्रशासनले भन्यो–चाडपर्व, बिहे, धार्मिक कार्यक्रम, पार्टीउत्सवमा डिजे नबजाउनु
मोरँगका सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोईरालाले जारी गरेको निर्देशनमा कुनै पनि धार्मिक कार्यक्रम, चाडपर्व, पार्टी उत्सव, विवाह समारोहमा डिजे नबजाउन आग्रह गरिएको हो । सुनसरी देवानगँजको घटनालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय मोरँगले अर्को सूचना जारी नभएसम्म यो निर्देशन लागू हुने जनाइएको छ ।

२०८३ साउन १२ मंगलबार, बेलुकी ६:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय मोरँग विराटनगरले धार्मिक कार्यक्रम, चाडपर्व, बिहे लगायत अन्य कार्यक्रममा डिजे नबजाउन निर्देशन जारी गरेको छ ।
मोरँगका सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोईरालाले जारी गरेको निर्देशनमा कुनै पनि धार्मिक कार्यक्रम, चाडपर्व, पार्टी उत्सव, विवाह समारोहमा डिजे नबजाउन आग्रह गरिएको हो ।
सुनसरी देवानगँजको घटनालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय मोरँगले अर्को सूचना जारी नभएसम्म यो निर्देशन लागू हुने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…