
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७१६ समाचार
देश कालयसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पिसीआर परीक्षण गर्दा रु ८०० शुल्क तिर्नुपर्ने हुन्थ्यो । पिसीआर परीक्षण गर्न वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गर्नुपर्नेछ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनएक जनाले पत्रकार यादवमाथि ठगीको आरोप सहित जाहेरी दिएको भन्दै अनुसन्धानको लागि मात्र पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जाहेरी कसले र कुन आधारमा दिएको भन्नेबारे व्यस्तता जनाउँदै प्रहरीले पछि मात्र जानकारी दिने जनाएको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारजसपाका कार्यकर्ता बलिराम कापरीले प्रमुख प्रशासकीय अधिकृतको रुपमा केशव अधिकारी नै चाहियो भन्दै विहिबार नगरपालिकाको मुख्यद्धारमा तालाबन्दी गरेको थियो । तर, शुक्रबार नै नयाँ निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामभजन यादवले कार्यभार सम्हालेपछि अवस्था समान्य बनेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
भायानेट नेपालको एक अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायक हो र यसले आफ्ना ग्राहकहरूलाई व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि नयाँ र नवीनतम इन्टरनेट सुविधाहरू प्रदान गर्दै आएको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
ब्यूरो-रिपोर्टरसांसद यादवले चुनाव ताका आफ्नै कार्यकालमा यो सडक बन्ने बाचा गरेका थिए । यससँगै अन्य विकास निर्माणका कामहरू पनि अब क्रमशः अघि बढ्ने क्रममा रहेको नेता यादवका स्वकीय सचीव चिरञ्जीवी यादवले जनाए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिक‘पार्टीमा कुनै विवाद छैन, बाबुरामहरुले जानी जानी विवाद सिर्जना गर्न खोजेको देखिन्छ,’ उनले भने, पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाइसकेको अवस्थामा त्यो बैठकबाट अन्य बैठकहरू पनि तय हुनेछ, तैपनि उनीहरुले हस्ताक्षर संकलन गरिरहेका छन्, यसमा हाम्रो आपत्ति छ ।’
४ वर्ष अगाडि · राजनीतिक
देश कालबर्षाको कारण सबभन्दा बढी क्षति ईटा भठ्ठालाई हुने गरेको देखिएको छ । लाखौँको इटा बर्षाको कारण क्षतविक्षत हुँदा इटको मूल्य समेत डेढ गुणा बढी भएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजनकपुरमा अध्ययन गर्न बाँकी रहेको अध्ययन अध्ययापन दाँगमा गर्ने गरी व्यवस्था मिलाएको सूचनामा उल्लेख गरिएको हो । यद्यपी, सम्बन्धन किन खारेज गरिएको बारे कारण भने सूचनामा खुलाइएको छैनन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारलामो समयदेखि अवरुद्ध रहेको संसद्लाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेतासँग संसद् भवन र बालुवाटारमा लामो छलफल गर्नुभएको उनले जानकारी दिए । संसद्लाई प्रभावकारी बनाउन दलहरुसँगको छलफल जारी रहने उनको भनाइ छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकार्यक्रममा अतिथि सुर्यदेव यादव, नगर उपाध्यक्ष हेम शंकर भण्डारी, वाईसियलका नगर अध्यक्ष मनोज कुमार मण्डल, नगर सचिब रामकुमार यादव, युवा नेता रुपेश बिराजी लगायत कार्यकर्ताहरुको मोटो सहभागीता रहेको थियो । कार्यक्रम संचालन सद्रे आलमले गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश काललायन्स क्लब इन्टरनेश्नल डिस्ट्रीक ३२५ सीलाई नयाँ उचाईमा लैजानको लागि तथा कार्यकालको सफलताको कामना उनका समकक्षी एवम् शुभचिन्तकहरुले दिएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालएमाले–माओवादी नेतृत्वबीच बहुकोणबाट छलफल भएको जिकिर गर्दै उहाँले अहिले नै निष्कर्षमा पुगिहाल्ने अवस्था नआएको सञ्चारकर्मीलाई बताउनुभयो । “दुई अध्यक्षको भेटवार्तामा सहकार्य गर्ने विषयसम्म पुगिएको छैन”, उहाँले भन्नुभयो, “आज बस्ने काम ९छलफल० भयो, संसद्का गतिरोधका विषयमा कुराकानी भए, विगतका समीक्षा कुराकानी भए, पहिलोपटक यो तहमा यति गम्भीरतापूर्वक छलफल सुरु भएको छ ।”
४ वर्ष अगाडि · देश काल