
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७०९ समाचार
प्रमुख समाचारपछिल्लो प्राप्त मत परिणामअनुसार रेणुले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । र, सुवेदी रेणुभन्दा ११,४५७ मतका साथ पछि रहेका छन् । यो मत भनेको गणना गर्न बाँकी रहेको मतभन्दा बढी हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरी चौकीका अधिकारीले आरोपितलाई राजनीतिक पार्टीको दबाबमा उम्कन मदत गरेको आरोप पीडितले लगाएको छ । यता, घटनाको बारेमा अनुसन्धान थालिएको तथा फरारलाई पक्राउ गर्न प्रहरी खटाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनकहिले भन्सार कार्यालयका हाकिमको घुमुवा हुँ भनी खुलेआम रूपमा हाकिमहरु समेतलाई गुम्राहमा राखी रकम अशुल्ने कार्य गर्दै आएका छन् । प्रदेशमा जो प्रहरी प्रमुख भएर आए पनि मन जित्न सफल भएका मिश्रले अहिले दुई नम्बर प्रदेश अन्तर्गत रहेका विभिन्न जिल्लाहरुमा सर्वसाधारण तथा ब्यापारीहरु समेतलाई डर, त्रास धम्की दिदै रकम उठाउने अभियानमा लागेको स्रोतले बताएको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द कुमार चौधरीद्धारा जारी गरिएको सूचनामा नव निर्वाचित गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको आदेश अनुसार एक दिने सार्वजनिक विदा दिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, जनकपुरधाम । विश्वको अग्रगामी र खाद्य तथा कृषिको लागि अर्को पुस्ताको अविष्कारको सुरुवाती चरणको लागि आयोजना हुने थाउट फर फुड (TFF- Thought For Food) च्यालेन्जमा भाग लिए ३० हजार डलर बढी अनुदान पाउने भएको छ । १७५ वटा बढी देशहरुमा ३० हजार भन्दा बढी देशहरुमा आगामी पुस्ताको खाद्यान्न उत्पादन
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारगठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवार बनेका लालकिशोर साह भने ४७०८ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् । जनकपुरधाम उपमहानगरपालिकाको २५ वटा वडाहरुमध्ये २३ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ भने अब मात्र दुई वटा वडाको मत पत्र गन्ती गर्न बाँकी रहेको छ । सो क्रममा जनमत पार्टीबाट मेयरमा उम्मेदवारी दिएकी अनिता देवीले भने १३५१ मत प्राप्त गरेकी हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअहिले आरोपित युवकलाई प्रहरी चौकी तारापट्टिमा राखिएको छ भने नव निर्वाचित वडाध्यक्ष यादवले उनलाई छुटाउन दबाब बनाउन थालेको स्थानीयहरु बताएका छन् । यद्यपी, प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकजसपा, एमाले र लोसपाले तीनरतीन स्थानीय तहमा जीत हासिल गरेको छ । जनमत पार्टीले दुई स्थानीय तह तथा माओवादी केन्द्र र नेकपा ९एस०ले एकरएक स्थानीय तहमा विजयी हासिल गरेको छ
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारयस पालिकामा २९ वटा वडा रहेका छन् । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का अइन्द्र विक्रम बेघा २० हजार ५१० मतसहित निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी नेकपा (एमाले)का पदमप्रसाद लिम्बूले १७ हजार ६०६ मत प्राप्त गर्नुभयो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउपमेयरको लागि नेपाली काँग्रेसबाट रचना श्रेष्ठले कुल ७५५० मत ल्याएकी छिन् भने उनकी निकटतम प्रतिद्धन्द्धी सालिनी चौधरीले ७५११ मत ल्याएकी हुन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास ढकालले घटनाबारे तत्काल केही बताउन नसकिने बताए। उनले भने, ‘घटना भएको छ, हामीले विभिन्न ढङ्गले अनुसन्धान गरिरहेका छौं, तत्काल घटनाको बारेका केही बताउन सकिन्न।’
४ वर्ष अगाडि · प्रमुख समाचार