Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Karnali Yaks
66/26.4 ov
This Over (6.4)
1 runLast over: 11 runs
Karnali Yaks batting
Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Karnali Yaks
66/26.4 ov
Last over: 11 runs
Karnali Yaks batting
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९९ समाचार
प्रमुख समाचारसोही कार्यक्रममा बोल्दै रौतहट क्षेत्र नं २ का समानुपातिक प्रदेश सांसद शेख लालबाबु रसिदले कम्युनिष्ट सरकारले आफ्ना पार्टीका नेता अफताव आलमलाई विना कारण झुटो मुद्धामा फसाएर जेल हाल्ने काम गरेको बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसभासदले योजना मात्र छनौट गरी कार्यक्रम गर्ने जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई दिएको भए सो रकमको काम हुन सक्थ्यो ।तर प्रदेश सरकारले कार्यविधि बनाएर सभासदलाई नै योजना छनौट , उपभोक्ता समिति गठन र योजना कार्यान्वयन समेतको जिम्मेवारी दिएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनकेही दिन अगाडी सोही गेष्ट हाउसमा यौनधन्दाको विषयलाई लिएर लफडा हुँदा जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप बहादुर क्षेत्री समेत पुगेका थिए, तर उनले केही गरेनन् ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारविवाद बढ्दै प्रहरी र स्थानीय बीच झडप भएको र झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरहोस्टेलबाट कैयौँ पटक भागेका गणेश बुधबार पनि तेस्रो तल्लाबाट तार समातेर, रोड समातेर बाहिरैबाट भाग्न खोज्दा उनको हातमा चोट लागेको सिसिटिभी क्यामेरामा देखिएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालबिरोध र्‍याली शान्तिपुर्ण तरिकाले यदुकूहाको विभिन्न भागको परिक्रमा गरि भट्ठी चौकमा पुगी कोण सभामा नेता रामकिशोर पासवान, वडा अध्यक्ष सुरेश कापर ,नेता हेम शंकर भन्डारी,युवा नेता रुपेश बिराजी आआफनो धारणा व्यक्त गरेका थिए भने पाँच सय भन्दा बढी नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजधनुषाधाम बजार एरिया धुलोमय हुँदा स्थानीय व्यापारी देखि पर्यटकिय क्षेत्र हुँदा निकै कठिन भैइरहेकोले विभिन्न आलोचना हुन थालेपछि गत असार ६ गते मेयर मण्डलसहितको टोलीले ध्यानाकर्षण गराएको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ | गृहमन्त्री बालकृष्ण खाणले मिटरव्याज पीडितहरूबाट अहिलेसम्म एक हजार ९ सय ३७ वटा उजुरी प्राप्त भएको बताएका छन्। गृह मन्त्रालयले मिटरव्याज अपराध अध्ययन गर्न कार्यदल नै बनाएर उजुरी आह्वान गरेको थियो। कतिपय जिल्लामा मिटरव्याज अपराधविरूद्ध उजुरी नै नआएपछि सार्वजनिक सूचना जारी गरेर
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमिर्चैया नगरपालिका–९ कमलदहमा रहेको समुदायक घुर्मी डाँडा वनको नर्सरीबाट अवैध रुपमा खयर र सिसौ जातका रूख कटान गरिएको पाइएपछि स्थानीयले खोज्ने क्रममा शुक्रबार उक्त मिलमा ६७ थान खयरको काठ बरामद गरेको थियो । त्यस लगत्तै स्थानीयले वनका कर्मचारीलाई खबर गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयस सम्बन्धमा प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले आफूलाई मुख्यमन्त्रीको राजीनामाको सम्बन्धमा कुनै जानकारी नरहेको बताए । उनले पार्टीको माथिल्लो निकायले यस सम्बन्धमा औपचारिक जानकारी नगराएको बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारघाईतेहरुको नाम अझै खुलेको छैनन् भने उनीहरुलाई उपमेयरकै गाडीमा राखेर उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ। कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ। नगरपालिकाले जारि गरेक
४ वर्ष अगाडि · प्रमुख समाचार