Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Karnali Yaks
0/00 ov
Karnali Yaks batting
Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Karnali Yaks
0/00 ov
Karnali Yaks batting
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९९ समाचार
गाउँ / समाजकानुनले १८ वर्ष मुनिका बालिकालाई मन्जुरीमा करणी गरेपनि अपराध ठहर गरेपनि स्थानीय प्रतिनिधिहरूले यसको अझै वेवास्ता गर्दै मिलापत्र वा विवाह गराउने नाममा घटनालाई सामसुम पार्न कोसिस गर्दै गर्दा यो घटना बाहिरिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालकार्यक्रममा गोपाल सेवा समितिका महासचिव शशिरंजन यादव, केन्द्रीय सदस्यद्वय सचिन यादव र चन्द्रमोहन यादव, धनुषा जिल्ला अध्यक्ष रामबाबु यादव, पूर्व अध्यक्ष उमेश यादव, रामगोविन्द यादव लगायतको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकाठमाडौं महानगरपालिकाले बुधबारदेखि काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएको छ। ३५ दिन अगाडि नै महानगरपालिकाले नक्सामा पार्किङका लागि अनुमति लिएर अरू संरचना बनाएको भएमा खाली गर्न सूचना जारी गरेको थियो।
४ वर्ष अगाडि · प्रमुख समाचार
सम्पादकिय८ देखि १२ कक्षासम्म पढने अधिक किशोरी युवतिहरु अध्ययन अध्यापन छाडेर मात्र टिकटकको लत्तले पनि शहर पस्ने गरेको तथ्याँक छ । गाउँबाट अभिभावकलाई उल्लु बनाएर उनीहरु पढन जान्छु भन्दै शहर पसेर विभिन्न ठाउँमा मात्र टिकटक बनाउन भेटिन्छन् । यसले पढन चाहने छोरीलाई थप समस्या उत्पन्न भएको छ ।
४ वर्ष अगाडि · सम्पादकिय
देश कालत्यस्तै कामपाले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौँलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतलाई पत्र पठाउँदै कामपाले नक्सा पास नभएको पाइए कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयसैगरी वडाध्यक्ष केसीले कामनपा १० देवीनगरस्थित इन्द्रबहादुर चाम्लिङ, कामनपा १० देवीनगरस्थित क्षमारानी राई, कामनपा १० देवीनगरस्थित युवराज प्रसाई, कामनपा १० देवीनगरस्थित अष्टनारायण महर्जन, कामनपा १० देवीनगरस्थित इन्द्र चामलिङसहितलाई यस्तै व्यहोराको चिठी पठाएका छन्। सरकारी तथा सार्वजनिक जग्गा मिचेर घर, टहरा तथा कम्पाउन्ड बनाई अतिक्रमण गर्ने प्रवत्ति रोक्न तथा अतिक्रमित जग्गा खाली गर्न अभियान सुरु गरिएको १० नम्बर वडा कार्यालयले जनाएको छ।
४ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकन्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका – ४ का बासिन्दा समाजसेवी रामदेव यादवले स्थानीय किसानलाई कृषि सामाग्री उपलब्ध गराएका हुन् । समाजसेवी यादवले नहरनियाँ गाउँका किसानहरूलाई खेती गर्ने खेतमा पानी छर्किन लागि बोरिङ जडान, बिजुलीको तार, पोलहरू उपलब्ध गराएको हो । समाजसेवी रामदेव यादवले
४ वर्ष अगाडि · कृषि/ कृषक
गाउँ / समाजनेपाल सरकारको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयबाट भेन्टिलेटर, अक्सिजन सिलिण्डर, अक्सिजन रेगुलेटर, अक्सिजन सिलिण्डर साँचो, अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सीमिटर, सेनिटाईजर, मास्क, एन–९५ मास्क, ग्लोब्स लगायतका समाग्रीहरु हस्तान्रण गरिएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमेयर बालेन्द्र साहको एक्सनलाई समाजिक सँजालमा बलिवुड अभिनेता अनिल कपुरको फिल्म नायक को अभिनयसँग जोडेर प्रशँसा गरिएको छ भने धेरै ठाउँमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको एक्सनसँग जोडेर प्रशँसा गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपरीक्षा नियन्त्रक शर्माका अनुसार कक्षा ११ मा भर्ना हुँदा एउटा विषयमा रजिष्ट्रेशन फारम भरेर विषय परिवर्तन गर्नेको संख्या ९ हजारको हाराहारीमा छ । विद्यालयको हेलचेक्र्याईले ठूलो संख्यामा विद्यार्थीले समस्या झेल्नु परेको उहाँको भनाई थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसोही कार्यक्रममा बोल्दै रौतहट क्षेत्र नं २ का समानुपातिक प्रदेश सांसद शेख लालबाबु रसिदले कम्युनिष्ट सरकारले आफ्ना पार्टीका नेता अफताव आलमलाई विना कारण झुटो मुद्धामा फसाएर जेल हाल्ने काम गरेको बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसभासदले योजना मात्र छनौट गरी कार्यक्रम गर्ने जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई दिएको भए सो रकमको काम हुन सक्थ्यो ।तर प्रदेश सरकारले कार्यविधि बनाएर सभासदलाई नै योजना छनौट , उपभोक्ता समिति गठन र योजना कार्यान्वयन समेतको जिम्मेवारी दिएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार