
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९७ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता क्रममा व्यापक रूपमा आचारसंहिता उल्लंघन भएपछि त्यसलाई रोक्न सिरहा विकास मञ्चले माग गरेको छ। सिरहामा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी दर्ता गराउने क्रममा दल र उम्मेदवारले निर्वाचन आचारसंहित
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयस्तै, सिरहा क्षेत्र १ (क) बाट काँग्रेसकै नगर सभापति ,जिल्ला उधोग वाणिज्य सँघ सिरहा अध्यक्ष समेत रहिसकेका नेपाली काग्रेस जिल्ला उप सभापति सुनिल कुमार महत‍ोले मनोयन दर्ता गराएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालजसपाकी पूर्व नेतृ रहेकी सरिता गिरिले राजनीतिक वक्तत्वको कारण देशमा चर्चा रहने नेतृको रुपमा चिनिन्छन् । उनको राजनीतिक अडानको चर्चा चारैतर्फ गरिन्छन् ।
४ वर्ष अगाडि · देश काल
राजनीतिकचारै उम्मेदवारहरूले धनुषाको विदेह नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन गराउने भएका छन् । अरगरिया उक्त क्षेत्रका निवर्तमान सांसद हुन् ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारआफूले ठूलो जुलुस सहित मनोनयन दर्ता गर्न जान चाहेको तर निर्वाचन आयोगले जारी गरेको आचारसंहिताका कारण त्यस्तो गर्न सम्भव नभएको मनोनयन दर्ता गर्न जानुअघि कार्यकर्ता भेलामा नेपालले बताएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजसपाबाट एमालेमा आएका किरण शाह, लोसपा छाडेर आएका अजय गुप्ता, कांग्रेस छाडेर आएका राजेश चौधरीले टिकट नपाएपछि प्रभुले बागी उम्मेदवारी दिन लागेका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकआज प्रत्यक्ष तर्फ हुने मनोयन दर्ताको लागि उनले तयारी गरेका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुरका विश्वासपात्र मानिएका सँजय साहले टिकट पाए लगत्तै चुनावी प्रचार समेत थालेका छन् । आज उनले मनोयन दर्ता गराउने भएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारमधेश आन्दोलनले देश र मधेशलाई दिनुपर्ने काम बढी रहेको स–प्रमाण अन्तर्गत मधेशले माग गरेको ‘सम्पूर्ण मधेश–एक स्वायत्त प्रदेश’ लाई धज्जी उडाउँदै मधेशलाई ६ टुक्रामा विभाजित गरिएको उनको आरोप छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा उम्मेदवारी मनोनयन गराउन दलहरूलाई आग्रह गरेका छन् । आयोगले गरेक
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारएमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेको सहमति पत्रमा भनिएको छ, ‘तालमेल भएका उपरोक्त निर्वाचन क्षेत्रहरु बाहेक अन्य निर्वाचन क्षेत्रहरुमा दुबै पार्टीले उम्मेदवार दिन सक्ने र यो सहकार्य निर्वाचनपछि पनि निरन्तर रहने सहमति गरियो ।’
४ वर्ष अगाडि · प्रमुख समाचार
उनका अनुसार मधेश प्रदेश सरकारले गत चैत् १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने उल्लेख थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो । यसअनुसार यी जिल्लामा प्र
४ वर्ष अगाडि · राजनीतिक