
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६८९ समाचार
प्रमुख समाचारसो घटनामा मृतकको श्रीमान, श्रीमानको भतिजोसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खडकाले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजानकारी अनुसार, नगर प्रमुख विशेवर यादव र उपप्रमुख शिलादेवी मण्डल कुनै कार्यक्रममा सहभागीता जनाउन बाहिर गएका छन् । यद्यपी, नगरपालिकाको समस्यालाई निराकरणभन्दा साधारण कार्यक्रमहरुमा सहभागीता जनाउन बाहिर गएपछि जनता आक्रोसित बनेका छन् भने उनको नैतिकतामाथि समेत प्रश्न तेसाईएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारत्यस बाहेकको सात वटा कोठा विषयगत समितिको लागि छुट्याइएको छ । दलको नेता तथा स्वागतको लागि भौतिक संरचना अभाव देखिएको हुनाले एउटै कोठमा दुई दलको नेताको कोठा राख्नु पर्ने बाध्यता रहेको बताइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोरक्तदानको लागि जनमत पार्टीका नेता कार्यकर्ताहरुले रक्त दिएको थियो । सो क्रममा जनमतका युवा नेता बीरेन्द्र यादवसहितले रक्तदान गरेका थिए ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरप्रदिप, म अनि गाडीको साथी उनिहरुकै गफ गर्दै काठमाडौँ फर्कियौँ । फर्किँदा बाटोभरी मोहन, रोशिका, निशा अनि अरु बालबालिका छाइरहे मन मस्तिष्कभरी । संगै हिरादेवी र उनका साथीहरु पनि मनभरी थिए । मैले मनमनै सोचेँ उनिहरु भाग्यमानी छन्, उनिहरुले पढ्न पाएका छन्, सिक्न पाएका छन्, खान, हाँस्न खेल्न पाएका छन् । यसैगरि देशैभरका बौद्धिक अपांगता भएका बालबालिकालाई विद्यालयसम्म पुर्याउने र सिक्ने, पढ्ने वातावरण पुर्याउनु जरुरी छ भन्ने मनमा लागिरह्यो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरअदालतले दुवै पक्ष बसेर निक्र्यौल गरी मात्र कामकाज अगाडी बढाउन भनेपछि त्यसलाई वेवास्ता गर्दै वडाध्यक्ष र मेयरले नीजि जग्गा अतिक्रमण गरी सडक बनाउन लागेको आरोप छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकमन्त्रीका रूपमा शपथ लिनेहरूमा दामोदर भण्डारी, राजेन्द्र राई, अब्दुल खान र ज्वालाकुमारी साह छन्। मन्त्रीहरूको मन्त्रालय तोकिएको छैन।
३ वर्ष अगाडि · राजनीतिक
देश कालप्रभु साहलाई केपी शर्मा ओलीले नचाहेका कारण उनी मन्त्री बन्ने छाटकाट देखिएको छैन् भने किरण प्रभुकै पक्षधर रहेका कारण उनी पनि मन्त्री बन्ने लाइनबाट आउट भएका छन् ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरक्रिसमस र तुलसी पूजन दिवसको अवसरमा मधेशमै न्यू लाईफ भिजन स्कूलले मात्र तुलसी पूजनको आरम्भ गरेको छ । विद्यालयकी शिक्षिकाले पूजा बसी विद्यार्थीहरुलाई सामुहिक पूजनको लागि तयार गर्दै तुलसी पूजनको महत्व, वैज्ञानिक कारण, धार्मिक कारण र समाजिक कारणको बारेमा पनि प्रष्टयाएको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारमाओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबी साढे २, साढे २ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएसँगै दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
३ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीत्यसपछि नाटकीय रुपमा पोखराको विकेट पतन हुँदा १११/९ को अपस्थामा पुगेको थियो । तर, अन्तिम विकेटको रुपमा आउट हुनुअघि प्रतिश जिसीले आक्रमक ब्याटिङ गर्दै २८ रन बनाए । उनले १८ बल खेल्दै ४ छक्का प्रहार गरे ।
३ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारपछिल्लो विकासित घटनाक्रमलाई लिएर गम्भीरतापूर्वक लिने र उपयुक्त समयमा उपयुक्त धारणा बनाउने प्रवक्ता खतिवडाले बताए । उनले अहिले पार्टीले ुपर्ख र हेरुको नीति लिने बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार