
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६८९ समाचार
अन्तराष्ट्रिययो वर्षको जुलाईमा गुजरातमा विषाक्त मदिरा सेवनबाट ४२ जनाको मृत्यु भएको थियो । नेशनल क्राइम रेकर्ड ब्यूरोका अनुसार भारतमा गत वर्ष नक्कली मदिरा सेवनबाट सात सय ८२ जनाको मृत्यु भएको थियो । सन् २०२० मा पञ्जाबमा विषाक्त मदिरा पिएपछि एक सय २० जनाले ज्यान गुमाएका थिए ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
रेल्वे महाप्रबन्धक निरञ्जन झाका अनुसार विदेही स्टेशनबाट हिंडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर एकजना रेल्वे लीकमा खसेका थिए। लिकमा खसेका व्यक्तिको सोही रेलले किचेर मृत्यु भएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजघटनाबारे जानकारी दिँदै प्रहरी उपरीक्षक बोगटीले हत्याका योजना र सुटरको खोजी भईरहेको बताए । घटनामा अन्य सबै फरार रहेकाले पक्राउका लागि भारतीय प्रहरीसँग समन्वय भईरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालहुनत यहाँ पनि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । यहाँ जसपामा संसदीय दलका नेताका लागि सभामुख सरोजकुमार यादव, मुख्यमन्त्री लालबाबु राउत र रामअशिष यादव प्रतिस्पर्धामा छन् । तर, सभामुख यादवको सम्भावना बढी देखिएको छ ।
३ वर्ष अगाडि · देश काल
यकिन नाफा घाटाको विवरण निकाल्नु पर्छ ।’ जनकपुर–जयनगर रुटमा चलाउन तामझामसहित ०७७ असोज २ गते रेल नेपाल ल्याइएको थियो । रेल नेपाल आइपुगेको एक वर्षसम्म इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएका थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकसैले झुटा विवरण दिएर राहदानी वा यात्रा अनुमति लिने वा लिने प्रयत्न गरेमा पनि कानुनले सजाय तोकेको छ। राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिइ राहदानी लिन नहुने उल्लेख छ। यदी लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोमिल संचालक बैजुनाथ साहका अनुसार उखु क्रसिङ गरिरहेका अवस्थामा अचानक टवाइन ब्लास्ट भएको थियो । टवाइन ब्लास्ट हुँदा झण्डै ५ करोडको क्षति भएको उनले बताए । मिल पनि बन्द भएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
किन हुन्छ यस्तो ?पक्राउ परेका दिलिप साहलाई धनुषा जिल्ला आदालतवाट कर्तव्य ज्यान मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भईरहेको धनुषाका प्रहरी उपरीक्षक एसपी खडकाले जानकारी दिए ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
क्राईम ब्यूरोमण्डललाई विशेष सूचनाका आधारमा घरबाटै हिरासतमा लिइएकोे छ । भने थप अनुसन्धानका लागि मण्डललाई धनुषा जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजनवजात शिशुलाई ओसीएमसी संस्थाको जिम्मा लगाई अस्पतालमा राखिएको तथा बच्चाको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
मनोरञ्जनवीरगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंह ज्यु ले २५ डिसेम्बर २०२२ मा सफ्ट लन्च गरे। वर्ल्ड अफ वन्डर्स शहरको लागि एक रोमाञ्चक थप हो, र यसले शहरका बासिन्दाहरूलाई आनन्द र उत्साह ल्याउने निश्चित छ। साहसिक र रमाइलो अनुभव खोज्नेहरूका लागि, पार्क घुम्नको लागि उपयुक्त ठाउँ हो। गर्न र अन्वेषण गर्न धेरै संग, यहाँ सबैका लागि केहि छ।”– मेयर सिँहले भने ।
३ वर्ष अगाडि · मनोरञ्जन
देश कालजसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ। सरकारलाई समर्थन गरेकामध्ये तीन दल तत्काल सरकारमा सामेल नहुने भएका हुन् ।
३ वर्ष अगाडि · देश काल