
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६८८ समाचार
गाउँ / समाजस्थानीय किसानहरुले फसल उब्जाउने जमिनमा मोटरसाईकल चलाएर नबिगार्न आग्रह गरेपनि दुबरकोटका युवकहरुले बलपूर्वक गाडी चलाएपछि झडप भएको थियो । दुई पक्षबीच भएको झडपको क्रममा एक मोटरसाईकलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोनिकुञ्जका सूचना अधिकारी सूर्य खड्काले पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा अन्य केही व्यक्तिलाई अनुसन्धानमा सहयोग गर्नका लागि बोलाइएको जानकारी दिए । ‘पक्राउ परेका व्यक्तिहरुले बयानका क्रममा नाम पोलेका सबै जनालाई अनुसन्धानका लागि बोलाएका छौं’ उनले भने ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालसंस्थामा अल्पमत र बहुमतको खेलमा लागेर संस्थाले २५ औँ साधारण सभा समयमा गर्न नसक्दा आन्तरिक राजश्व कार्यालय सिमरालाई रु १ लाख ११ हजार जरिवाना तिर्नुपरेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बिश्वनाथ लामिछानेले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसरकारको नेतृत्व पाएका जसपामा दलको नेता बन्न हानथाप सुरु भएको छ ।स्रोतका अनुसार जसपाले मुख्यमन्त्री र २ जना मन्त्री पाउने छ ।प्रदेश सरकारमा एमालेबाट बढी मन्त्री रहने छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयस्तै, दलको प्रमुख सचेतकमा साँसद चन्दन कुमार सिँहलाई चयन गरिएको छ भने सदस्य सचिवमा शम्भु साहलाई चयन गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसैविच, प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष किरण कर्णले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरि नगर प्रमुखले पत्रकारलाई दिएको धम्कीप्रति खेद व्यक्त गरिएको छ । प्रेस सेन्टरको प्रेस विज्ञप्तिमा पत्रकारलाई धम्की दिने नगर प्रमुखलाई कारवार्ही गर्न माग गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमधेश प्रदेशमा कुल ९ भाषामा लिइएको सपथ मध्ये नेपाली भाषामा ५६, बज्जिकामा १३, मधेशी भाषामा १२, मैथिलीमा ११, भोजपुरीमा ७, थारुमा ३, मगहीमा २, हिन्दीमा २ र उर्दू मा १ जनाले सपथ लिएका हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयहाँ एमाले ठूलो दल भए पनि यस गठबन्धनबाट जसपा र जनमत पार्टीले नेतृत्वमा दाबी गरिरहेका छन् । तर एमालेका केन्द्रीय नेताहरु सभामुख र प्रदेश प्रमुख राखेर मुख्यमन्त्री जसपालाई दिने तयारीमा रहेको बताइएको छ ।
३ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियउनले ट्वीट गरेर भनेका छन्, ‘शानदार शताब्दीको ईश्वरको चरणमा बिराम‘ । आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ ।’
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारजनकपुर क्षेत्रमा मौसम खराब र बाक्लो हुस्सु लागेको छ । एयरपोर्टमा भिजिबिलिटी अन्त्यन्त कमजोर भएपछि जहाज फिर्ता भएको बताइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
सरकारले प्रत्येक वर्ष पुस १५ गते तमु ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा दिने गरेको छ । भोली सरकारी कार्यालयहरु बन्द रहने भएको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालपहुँच भएको वा पहुँच नभएको सबै जनताको प्रत्येक्ष लाभान्वित निर्णय कार्यमा पालिकाको वडा नं १ देखि ९ सम्मका सबै वडाअध्यक्षहरूको उपस्थिति रहेको थियो ।
३ वर्ष अगाडि · देश काल