घटेर आयो पेट्रोल, डिजेलको मूल्य, ग्याँसको मूल्य ३४९ रुपैयाँ बढेर आयो
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो










