प्रमुख समाचारजलेश्वरः मालपोत कार्यालयका सुब्बा र लेखनदास घुससहित रँगेहात पक्राउ
सेवाग्रहीसंग काम गरिदिने कार्य वापत ९ हजार घुस लिसकेको अवस्थामा दुवै जनालाई रँगेहात पक्राउ गरेको हो । मालपोतका सुब्बा पण्डितले सेवाग्राहीसंग रकम लिएर लेखापढी व्यबसायी कर्णको फर्ममा सो रकम राख्न दिएको बेला अख्तियारको टोलीले पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार









