गाउँ / समाजजनकपुरः प्रहरी हिरासत फोडेर भागेका थप एक थुनुवा पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ६ जनामध्ये थप एक जनालाई वीरगँजबाट पक्राउ गरिएको हो । वीरगँज महानगरपालिका वडा नं. १६ इनर्बास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज










