आर्थिक ब्यूरोधनुषाः क्रसर उद्योगका सँचालक उपर चेक बाउन्सको मुद्दा
उक्त चेक तीन चोटी बाउन्स भएपछि अदालतमा मुद्दा भईसकेको अवस्थामा चरित्र हत्या गर्ने प्रयास गरिएको आरोप लगाइएको छ । राजीवले बेईमानी नियत र व्यक्तिगत रिसिबीका कारण अजय यादव लगायतका व्यक्तिलाई फँसाउन र चरित्र हत्या गर्ने उदेश्यले मात्र मुद्दा गरेको आरोप छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो











