मधेश केन्द्रीत दल जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्तिपार्टीबीच कार्यगत एकता
शनिबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष सँगीता श्रेष्ठबीच कार्यगत एकताको सहमति भएको हो ।

२०७९ फागुन २७ शनिबार, बेलुकी ६:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश केन्द्रीत दल भनिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ ।
शनिबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष सँगीता श्रेष्ठबीच कार्यगत एकताको सहमति भएको हो ।
यी तीनै दलबीच राजनीतिक योजनामा रही सहमतिको आधारमा कार्य गर्ने सहमति भएको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…