प्रमुख समाचारसिरहाः गाउँमा गाई काटेको भन्दै तनाव, मासु बरामद, एक जना पक्राउ !
गाईको मासु ठहरिएमा राष्ट्रिय जनावर काटेको आरोपमा उनलाई सोही बमोजिम सजाय हुने जनाइएको छ । यता, सोही वस्तीमा बस्ने जमसेद अन्सारीले गाईको मासूको विरोध गर्दा गालीगलौज गरेपछि उनलाई पनि प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । अहिले सो वस्तीमा तनाव उत्पन्न भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










