प्रमुख समाचारमधेश प्रदेश सरकार तलबदल, एमालेका मन्त्रीहरुको सामुहिक राजीनामा, जनमत सरकारमै
मन्त्रीहरुले प्रदेश प्रमुख (गर्भनर) हरिशंकर मिश्रलाई सामुहिक राजीनामा बुझाएको हो । राजीनामा गर्नेहरुमा भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादव, कानुन तथा न्याय मन्त्री सत्रुधन प्रसाद सिँह, महिला तथा बालबालिका मन्त्री जयद आलम, कानुनमन्त्री राजकुमार लेखी र गृह तथा सँचारका राज्यमन्त्री केशव रायले सामुहिक राजीनामा दिएका हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार










