ब्यूरो-रिपोर्टरविदेशमा रहेका मधेशीहरुको साहारा 'डा. सिके राउत'
घरमा फोन गरी उनीहरुले एक मत हौरन छापमै दिनको लागि परिवारजनलाई दबाब दिँदै आएको थियो । सप्तरी २ बाट चुनाव लडेका डा. सिके राउतसहित मधेशको विभिन्न जिल्लामा यसपाली जनमत पार्टीले अपेक्षाकृत जीत हाँसिल गरेको थियो । समानुपातिक तर्फ समेत अधिक मत ल्याउन सफल भएको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










