विदेशमा अकालमै ज्यान गुमाएका स्वराजी मण्डल परिवारलाई NRMA को सहयोग
गौर आवासीय मधेसी संघ साउदी पूर्वअध्यक्ष अशोक साहको प्रमुख आतिथ्यमा धनुषा जिल्ला ईन्चार्ज सुरेन्द्र मंडल ,धनुषा क्षेत्र २ ख प्रदेश प्रत्याशी रामपुकार यादव तथा विद्यार्थी जनमत संघ जिल्ला अध्यक्ष बिरेन्द्र यादव, रमन प्रसाद यादव बिजय कुमार रामभरोश यादव दिपनरायण यादव सुरेन्द्र महतो लक्षमेवोर यादव चन्द्रदेव यादव लगायत अन्य स्वाराजी साथी हरुको रोहवरमा राहत स्वरुप आर्थिक सहयोग गरेका छन ।

२०७९ चैत २० सोमबार, बेलुकी ७:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गैर आवासीय मधेशी संघ सदस्य स्वर्गीय नवल मंडल स्वराजी लाई श्रद्धाञ्जली अर्पण गर्दै उहाँको परिवार लाई गैर आवासिय मधेशी संघ द्वारा आर्थिक सहयोग गरिएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा मृत्यू भएका धनुषा जिल्ला सहिदनगर नगरपालिका वडा नं. १ बेमरखि बस्ने उनको परिवारको वर्तमान स्थिति अत्यन्तैकमजोर भएकोले आर्थिक सहयोग गरेका छन ।
गौर आवासीय मधेसी संघ साउदी पूर्वअध्यक्ष अशोक साहको प्रमुख आतिथ्यमा धनुषा जिल्ला ईन्चार्ज सुरेन्द्र मंडल ,धनुषा क्षेत्र २ ख प्रदेश प्रत्याशी रामपुकार यादव तथा विद्यार्थी जनमत संघ जिल्ला अध्यक्ष बिरेन्द्र यादव, रमन प्रसाद यादव बिजय कुमार रामभरोश यादव दिपनरायण यादव सुरेन्द्र महतो लक्षमेवोर यादव चन्द्रदेव यादव लगायत अन्य स्वाराजी साथी हरुको रोहवरमा राहत स्वरुप आर्थिक सहयोग गरेका छन ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले स्थापना गरेको गैर आवासीय मधेशी सँघले विभिन्न समयमा मधेशीहरुलाई विदेशमा सहयोग गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…