ब्यूरो-रिपोर्टरयुवाहरुको सँस्था कायापलटले ल्याएको ‘कायापलट’
उनले भने, ‘मधेशका युवालाई अवसरका साथै समाजका विषयबारे जानकारी प्रदान गर्न अति आवश्यक भएकोले उनीहरुलाई विविध कार्यक्रमको मार्फत सिकाई प्रक्रियामा जोडेका छौँ ।’ उनका अनुसार युवाहरुलाई कायापलट लर्निङ्ग हव, क्याप व्यभ, ग्रीन टक, स्कुल टू स्कुल लगायत क्रियाकलापको माध्यमबाट जोडेको बताए । यो सँगै सँस्थाको क्रियाकलापबाट प्रभावित हुँदै मधेश प्रदेशका ८ जिल्लामै युवाहरुको वृहत समूह निमार्ण समेत भएको अध्यक्ष राइनले बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











