देश कालबैशाख १७ गतेलाई बालविवाह विरुद्ध दिवसको रुपमा मनाइनेः मुख्यमन्त्री यादव
बालबालिकाको हकहितका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउंदै उनले सरकारले यस दिशामा महत्वपूर्ण प्रयासहरु गरिरहेको चर्चा गरे । बेटी पढाउ, बेटी बचाउ अभियान पनि प्रदेशमा बालिकालाई सशक्त पार्ने उद्येश्यले संचालन गरिएको जानकारी दिँदै यो अभियानबाट चाहेको अनुरुप प्रतिफल प्राप्त हुन नसकेको स्वीकार गरे ।
३ वर्ष अगाडि · देश काल











