ब्यूरो-रिपोर्टरधनुषाको गिद्धा स्कूलमा आसमान नेपालको ४१ प्रकारको प्राविधिक समाग्री सहयोग
त्यसको साथ,ै उक्त सामग्रीहरुलाई कसरी प्रयोग गर्ने त्यस सम्बन्धमा कक्षा ६ देखि कक्षा १० कक्षाका २० जना ( विज्ञान, गणित तथा कम्पुटर ) शिक्षकहरुको लागि २ दिने कार्याशाला समेत आयोजना गरी प्रत्येक सामग्रीहरुको प्रयोग गर्ने तरिका बारेमा जानकारी गराइएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











