प्रमुख समाचारब्रेक शुबाट सुन छुट्याएर जोख्दा ६० किलो ७८९ ग्राम मापन
न्यूज ब्यूरो, काठमाडौं । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको ‘ब्रेक शु’ पगाल्दा पहिलो चरणमा सुनको मात्रा ६० केजी ७७९ ग्राममात्रै भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार विभागले सोमबार ब्रेक शुको सुन पगालेको थियो । सुनको यथार्थ परिमाणको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन । टक्सार विभागका प्रम
३ वर्ष अगाडि · प्रमुख समाचार











