ब्यूरो-रिपोर्टरविद्युत प्राधिकरण सिरहा गरिब किसानलाई सताउँदै, केही बील बक्यौता हुँदा लाईन काटिदै
सिरहामा अव्यवस्थित हिमालय सुगर मिल, मारुती सिमेन्ट र शौर्य सिमेन्ट लगायत अन्य उद्योगले सिरहा बिधुत प्राधिकरणको बिजुली महसुल बुझाउनलाई बाकी रहँदा पनि मिटरको तार काट्न आट नगर्ने तर गरिब किसान मजदुरको मात्र केही हजार मात्र तिर्नु बाँकी रहँदा ज्यादती गरि लाइन काट्ने अन्याय गरेको स्थानीयहरु बताउँछन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











