देश कालपूर्वी धनुषाको स्थानीय तहमा माओवादीको संगठन निर्माण तीव्र
माओवादीको पुरानो प्रतिष्ठा बनाउन जनतासँग माओवादीको कार्यक्रम प्रभावकारी गर्न लागिएको माओवादीका नेता उदय कुमार बरबरिया (यादव) ले बताए । उनले पूर्वी धनुषाको स्थानीयहरुको वस्ती वस्तीमा पुगेर माओवादीको एजेण्डा झल्काउँदै जनता जोडने कार्य गरिरहेको बताए ।
३ वर्ष अगाडि · देश काल









